बलेवा (बागलुङ), १७ असार : बागलुङ नगरपालिकाले औद्योगिक ग्रामका लागि आवश्यक संरचना बनाउन नपाउँदै कालीगण्डकीले जमिन बगाउन थालेको छ । औद्योगिक ग्राम बनाउने भन्दै नगरपालिकाले चार वर्षअघि काम थालेको थियो । नदीले धेरै जमिन कटान गरेपछि औद्योगिक ग्राम निर्माणस्थलनै जोखिममा...
काभ्रेपलाञ्चोक, १७ असार : काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाले कफीखेतीलाई बर्सेनि प्राथमिकतामा राख्दै आएको छ । गाउँपालिकाले दीगो आयस्रोतका रुपमा कफीखेती छनोट गरी चालु आर्थिक वर्षको सुरुआतमै ‘जसको उत्पादन, उसैलाई अनुदान’ कार्यक्रमलाई निरन्तरता दिँदै आएको हो । कार्यक्रमअन्तर्गत कृषक समूह र कृषि...
टीकापुर (कैलाली), १७ असार : कैलालीको टीकापुर नगरपालिकाले असल करदातालाई सम्मान गरेको छ । नगर प्रमुख रामलाल डगौरा थारुले समयमै नियमित कर बुझाउने नौवटै वडाका एक संस्था र २४ जनालाई सम्मान गर्नुभएको हो । यसरी सम्मानित पूर्णबहादुर विष्ट, पर्शुराम चपाई,...
म्याग्दी, १७ असार : म्याग्दीको बेनी नगरपालिका–६ बाँसबोटमा मार्ग खुलेको डेढ दशकपछि सडक कालोपत्र र ढलान भएको छ । बेनी नगरपालिकाको अर्थुङ्गे–पुलाचौर–भुतपानी सडक आयोजनाअन्तर्गत बाँसबोट क्षेत्रमा ट्र्याक खुलेको १७ वर्षपछि सडक कालोपत्र र ढलान भएको हो । गण्डकी प्रदेश सरकारको...
देउखुरी (दाङ), १६ असार : लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री रत्न खत्रीले देशैभर कानुनका जनशक्ति आवश्यक रहेको बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको मेट्रो कलेजमा कानुन अध्ययनरत विद्यार्थीसँगको अन्तरक्रियामा बोल्दै आज उहाँले कानुनका विद्यार्थीहरुले समाजलाई पनि कानुनी रुपमा सुसूचित गर्नुपर्ने...
मकवानपुर, १६ असार : सुक्खा मौसमले तराईमा दूध उत्पादन घट्दा हेटौँडा दुग्ध वितरण आयोजनाको दूध सङ्कलन प्रभावित भएको छ । सो आयोजनाले केही महिना अघिसम्म तराई क्षेत्रबाट दैनिक २२ देखि २३ हजार लिटरसम्म दूध सङ्कलन गर्दै आएको थियो । सोही...
काठमाडौँ, १६ असार : माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्ने राष्ट्रिय समाचार समिति (रासस)मा कार्यरत पत्रकार तथा कर्मचारीका छोराछोरीलाई सम्मान गरिएको छ । नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाको आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक सिद्धराज...
मनाङ, १६ असारः जिल्लाको नासों गाउँपालिकाले पर्यटन तथा पर्वतारोहण विषय लिएर अध्ययन गर्ने विद्यार्थीलाई अनुदान उपलब्ध गराउने भएको छ । गाउँपालिकालले यस विषयमा अध्ययन गरिरहेका विद्यार्थीलाई अवलोकन भ्रमण तथा स्थलगत अध्ययनका लागि रु ५० हजार अनुदान दिने नीति तथा कार्यक्रममा...
मोरङ, १६ असार : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तराई मधेसका लागि चुरे क्षेत्र जीवनको बाँच्ने आधार भएको बताउनुभएको छ । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन एकाइ, सलकपुर मोरङद्वारा आज विराटनगरमा आयोजित चुरे संरक्षण प्रदेशस्तरीय स्रोत...
काठमाडौँ, १६ असारः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गलत बकपत्र दिएको अभियोगमा बाँके डुडुवा गाउँपालिका–६ का मकरध्वज पाण्डेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नेपालगञ्ज सबडिभिजन वन कार्यालय राँझाका तत्कालीन वन अधिकृत नारायण पार्धेको घूस प्रकरणका सन्दर्भमा सरकारी साक्षीका रुपमा...

भरखरै प्राप्त

धेरैले पढेको