तनहुँ, १९ असार :
जिल्लाको घिरिङ गाउँपालिकाद्वारा ‘ग’ र ‘घ’ वर्गका अपाङ्गता भएका दश जनालाई बीउपुँजीको रूपमा उन्नत जातका बाख्रा वितरण गरिएको छ । गाउँपालिका मातहत रहेका पाँचवटा वडाबाट दुई/दुईजना अपाङ्गता भएका व्यक्तिलाई जनही एउटा बोयर जातको बाख्रा वितरण गरिएको...
घोराही (दाङ), १९ असार :
दाङको घोराही उपमहानगरपालिकाले कृषि व्यवसायमा आवद्ध किसानका लागि चालु आर्थिक वर्षमा विभिन्न कार्यक्रम गरेको छ । कृषि व्यवसायलाई प्रबद्र्धन गर्न किसानलाई विभिन्न कृषि उपकरण प्रदान गरेको छ । उपमहानगरपालिकाल नीति तथा कार्यक्रममै पहिलो प्राथमिकतामा राखेर...
ढोरपाटन (बागलुङ), १९ असार :
जिल्लाको काठेखोला गाउँपालिका–१ स्थित धिमी खानसिङमा सहिद स्मृति उद्यान निर्माण गरिएको छ । सहिद स्मृति पार्क संरक्षण केन्द्रले व्यवस्थापन गरेको दुई रोपनी १० आना जग्गामा उद्यान निर्माण गरिएको हो । सशस्त्र द्वन्द्वका बेला ज्यान गुमाएकाहरूको...
किमाथाङ्का (सङ्खुवासभा), १९ असार :
सङ्खुवासभामा मनसुनी वर्षा सुरु भएयता हालसम्म बाढीपहिरोका कारण ४३ परिवार विस्थापित भएका छन् । बाढीपहिरोबाट २० गोठ भत्किएका छन् । मनसुनजन्य प्रकोपबाट दुई जनाको मृत्यु हुनुका साथै ६ जना घाइते भएका छन् । सो अवधिमा...
काठमाडौँ, १९ असार (रासस):
मनसुन सुरु भएको एक हप्ता भइसकेको छ । निरन्तर दोहोरिने तथा जलवायु परिवर्तनबाट हुने असरको प्राकृतिक विपद् जोखिमले नेपाल विश्वमै अग्रस्थानमा छ । उत्तरबाट दक्षिणतर्फ बहने खोलानाला र खहरेले बाढी, पहिरो, डुबान, हिमपहिरो तथा हिमताल बिस्फोटन,...
पर्वत, १९ असार :
पहिरो तथा भू–क्षय रोकथामका लागि भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले यस वर्ष ६७ हजार बिरुवा वितरण गरेको छ । पहिरोको जोखिम रहेका पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जामा विभिन्न प्रजातिका ६७ हजार बिरुवा वितरण गरिएको हो...
काँक्रेविहार (सुर्खेत), १९ असार :
गत कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाडाँ केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट छियाछिया भएको जमिन छोड्न आग्रह गरिएको छ । वर्षायाममा पहिरोको उच्च जोखिम रहेका दर्जनाँै ठाउँ छाडेर सुरक्षितस्थलतर्फ बस्न जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोटले...
गोदावरी (कैलाली), १९ असार :
कैलालीको चुरे गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०८१ मा एक सय १२ किसानलाई खरी जातका बाख्रा वितरण गरेको छ । गाउँपालिकाले न्यून आयस्रोत भएका विपन्न, गरिब, असहाय र बाढीपीडित परिवारलाई प्राथामिकतामा राखेर बाख्रा वितरण गरेको हो...
चितवन, १९ असार :
नारायणी नदीमा गरिएको तटबन्धको कामको रु एक अर्ब तीन करोड भुक्तानी हुन सकेको छैन । गत साउनखेखि भएको कामको भुक्तानी हुन नसक्दा निर्माण कम्पनीले कामलाई तीव्रता दिन पाएका छैनन् । नारायणी नदी व्यवस्थापन आयोजनाका निर्देशक मनोहरकुमार...
बागमती, १९ असार :
हेटौँडा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका दुई सडकलाई नमूना सडक बनाउने भएको छ । हेटौँडा –४ स्थित रजतजयन्ती र हेटौँडा ७ र ८ को सिमानामा रहेको सडकलाई नमूना सडक बनाउन लागिएको हो । सहरी विकास मन्त्रालयअन्तर्गत एकीकृत सहरी...














