काठमाडौं । महोत्तरीको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको मृत्युबारे सत्यतथ्य छानविनका लागि उनको परिवारले माग गरेको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी मृतक मुकेशका आफन्तहरुले घटनाको अवस्था हेर्दा दुर्घटनाबाट मृत्यु भएकोमा शंका रहेको बताएका हुन् ।गत...
काठमाडौं । विश्व विराट ज्ञान आश्रमले श्रीमद्भागवत महापुराण महायज्ञ सञ्चालन गर्ने भएको छ । यही भदौ २४ गतेदेखि ३१ गतेसम्म सप्ताहव्यापी महायज्ञ सञ्चालन हुने विश्व विराट ज्ञान आश्रमका सङ्गठन प्रमुख उद्धवकुमार घिमिरेले जानकारी दिए । वासुकीचौर गोरक्षपीठ भुवनेश्वरी मन्दिरको प्रांगणमा राष्ट्र...
काठमाडौं । काठमाडौंको अनामनगरलगायत विभिन्न क्षेत्रमा मंगलबार बिहान ८ बजेदेखि देखि अपरान्ह ४ बजेसम्म विद्युत अवरुद्ध हुने भएको छ ।नेपाल विद्युत प्राधिकरणले रत्नपार्क वितरण केन्द्रको अनामनगर फिडरअन्तर्गत पर्ने के ३ सवस्टेसनदेखि घटेकुलो एरियामा केबल तान्ने कार्य गर्न लागिएको हुँदा मंगलबार...
मलेसियाका लागि प्रस्तावित राजदूत डा.नेत्रप्रसाद तिमिल्सिनाले मलेसियामा बिचौलियाहरूले श्रमिकहरूलाई ठग्ने गरेको भन्दै आफू एकदमै अफ्ठ्यारो ठाउँमा जान लागेको बताएका छन् । सोमबार संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले मलेसियामा बिचौलियाहरू भएका कारण आफूलाई टिकेर काम गर्न कठिन हुने...
काठमाडौं । वरिष्ठ कलाकार मदन दास श्रेष्ठले नेपाल सरकार र जेष्ठ नागरिक संघसंस्थाहरुले जेष्ठ नागरिकहरुका पीडा सुन्ने मात्र नभई समाधान गर्नुपर्ने बताएका छन् ।सोमबार बुबाको मुख हेर्ने दिनको अवसरमा ‘जेष्ठ नागरिक र सकारात्मक सोच’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ...
काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डिसीले पदभार ग्रहण गरेका छन् ।सोमबार बिहान बोर्डको कार्यालय पुगेर डिसीले पदभार ग्रहण गरेका हुन् । उनी बोर्डको कार्यालय पुग्दा कर्मचारीहरुले फूल–मालाले स्वागत गरेका थिए ।गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाई चलचित्र...
काठमाडौं । आज भाद्र कृष्ण औंसी, कुशे औंसी पर्व अर्थात बुवाको मुख हेर्ने दिन । बुबाप्रति सम्मान प्रकट गर्दै पर्व मनाइँदैछ । त्यस्तै आजकै दिन घरघरमा पवित्र कुश पनि भित्र्याइन्छ ।आजको विशेष दिनमा काठमाडौंको गोकर्णमा मेला लाग्ने गर्छ । उत्तरगया...
सिरहा । जिल्लाको मध्यभागमा पर्ने गोलबजार यतिबेला लागू औषधको हबका रुपमा रुपान्तरित हुँदै गएको छ । एक अध्ययन अनुसार गोलबजारमा ब्राउन सुगरको होलसेल पसल नै चारवटा र खुद्रा पसल दर्जनौ रहेको पाइएको छ । सञ्चारकर्मीहरुको एक टोलीले ५० जना दुव्र्यसनीहरुलाई भेटेर...
बारा । कोल्हबी नगरपालिका–११ खगदेस्थित सडकमा तामागढीबाट सिम्रौनगढतर्फ जाँदै गरेको प्र.०२–०३ ०१ च ४९२० नम्बरको पिकअपको ठक्करबाट साइकलयात्री रौतहट मौलापुर नगरपालिका–८ सोनरनिया टोल बस्ने ४५ वर्षीय अधिकारी यादवको आइतबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल...
काठमाडौं । काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक चिकित्सा केन्द्र सञ्चालन गरेर निःशुल्क आयुर्वेद औषधी वितरण गरिरहेको छ । ववरमहलमा वडा कार्यालय रहेको भवनको भुइँ तलामा केन्द्र स्थापना गरिएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालाई प्रवर्धन गर्ने महानगरपालिकाको नीतिअनुरुप केन्द्र स्थापना गरिएको...

भरखरै प्राप्त

धेरैले पढेको