पोखरा । पोखराबाट दुई जना नक्कली सिआइडी पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर २ स्थित बागलुङ्ग बसपार्कबाट दुई जना नक्कली सिआइडी पक्राउ परेका हुन् ।
पक्राउपर्ने नक्कली सिआइडीहरुमा पोखरा महानगरपालिका वडा नं.१७ छोरेपाटन बस्ने वर्ष ३२ को सन्दिप...
काठमाडौं । ब्राजिलको साओ पाउलोमा ५७ यात्रु र चालक दलका चार सदस्य चढेको विमान दुर्घटना भएको छ । दुर्घटनामा परी ६१ जनाकै मृत्यु भएको छ ।
भिन्हेदो सहर नजिकै रहेको भालिनहोसका स्थानीय अधिकारीहरूले विमानमा सवार सबैको मृत्यु भएको पुष्टि गरे...
काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी शुक्रबार दिउँसोसम्म १ सय ७० जनाको मृत्यु भएको छ ।
बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५...
काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बिहीबार दिउँसोसम्म १ सय ६८ जनाको मृत्यु भएको छ ।
बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना,...
काठमाडौं । अनेरास्ववियु आरआर क्याम्पस कमिटीले दोस्रो अखिल कप २०८१ अन्तर क्याम्पस÷जिल्ला स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको गर्ने भएको छ ।मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त प्रतियोगिताको जानकारी दिइएको हो ।प्रतियोगिताको उदघाटन भाद्र २६ गते बिहान १०ः०० बजे हुनेछ...
काठमाडौं । धारिलो हतियार खुकुरी प्रहार गर्ने तीन जनालाई प्रहरीले प्रकाउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत बानेश्वरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई प्रकाउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सिन्धुली फिक्कल गाउँपालिका वडा नं ३ घर भइ ...
काठमाडौं । काभा वुमन्स नेसन्स भलिबल लिगमा नेपाल इरानसँग पराजित भएको छ । घरेलु टिम नेपाललाई इरानल ३–२ ले हराउँदै प्रतियोगितामा दोस्रो जित हात पारेको हो ।आइतबार दशरथ रंगशाला कभर्ड हलमा भएको खेलमा इरानले २५–१६, १६–२५, २५–२३, १५–२५ र...
काठमाडौं
दक्षिण अमेरिकी देश भेनेजुएलामा राष्ट्रपति निकोलस मादुरो विजयी भएपछि सुरु भएको विरोध प्रदर्शन थप चर्किएको छ । प्रदर्शनमा अहिलेसम्म ११ जनाको मृत्यु भएको एएफपीले जनाएको छ ।विपक्षी नेताहरुले नतिजा धाँधली भएको आरोप लगाएपछि जनता सडकमा उत्रिएका छन् । सीएनएनका...
काठमाडौं
लेबनानको राजधानी बेरुतमा इजरायलले जवाफी हमला गर्दा ३ जनाको मृत्यु भएको छ । उक्त घटनामा ७४ जना घाइते भएका छन् ।
इजरायली सेनाले इरान समर्थक आतंकवादी संगठन हिजबुल्लाहका कमाण्डर हज मोहसिन उर्फ फुआद शुक्रको मृत्यु भएको दाबी गरेको छ ।
इजरायली...
काठमाडौं ।
भारतको केरला राज्यको वायनाड मंगलबारको पहिरोमा परि मृत्यु हुनेको संख्या एक सय ४३ पुगेको छ ।पहिरोमा परि घाइते भएका १२८ जनाको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।लगाातारको मनसुनी वर्षापछि मंगलबार राति पटक पटक गएको...












