वीरगन्ज ।
वीरगन्जमा बुधबार एकैदिन एक सय ६ जना नयाँ हैजा संक्रमित थपिएका छन्। यससँगै जिल्लामा दर्ता भएका संक्रमितको संख्या पाँच सय २८ पुगेको छ।जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिका प्रवक्ता सुमनचन्द्र ठाकुरका अनुसार, संक्रमितमध्ये २५७ जना उपचारपछि घर फर्किसकेका छन्...
चन्दन कुमार
रौतहट असार ५ गते ,बौधिमाई नगरपालिकाका नगर प्रमुख प्रदिप यादवले विद्यालय भवनका लागि शिलान्यास गर्नु भएको। रौतहट जिल्लाको पक्षमी भेगमा पर्ने बौधिमाई नगरपालिकाका नगर प्रमुख यादवले नगर भित्रका बालबालिकालाई गुणस्तरीय शिक्षा प्रादन गर्न सहज होस भन्ने उदेशयाले एक...
काठमाडौं ।
प्रज्ञा स्मृति प्रथम महिला तथा पुरुष राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता आयोजना गरिने भएको छ ।
शनिबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै प्रज्ञा स्मृति प्रतिष्ठानले नेपाल पुलिस क्लव भुटीमण्डपमा जेठ २४ गतेदेखि प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको छ ।प्रज्ञा स्मृति...
जाजरकोट । गृहमन्त्री रमेश लेखकले जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पका विरुद्ध राजनीति गर्न आग्रह गरेका छन् । भूकम्पीय पुननिर्माण तथा पुर्नस्थापना आयोजना कार्यन्वयन इकाई कार्यालय उद्घाटन गर्न जाजरकोट पुगेका मन्त्री लेखकले यस्तो बताएका हुन् ।
उनले चर्किएका भत्किएका घर सरकारले...
मोरङ । कोशी प्रदेशका सांसदहरूले भारतको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा स्नातक तहमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको शङ्कास्पद मृत्युका संम्बधमा कोशी प्रदेश सभामा आवाज उठाएका छन् ।
शुक्रबारको बैठकको विशेष समयमा बोल्दै सांसद निर्मला लिम्बुले विदेशमा अध्ययन...
भारतको ओडिसास्थित कालिङ्गा ईन्सिटच्युट आफ ईन्डष्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्यनरत नेपाली विद्यार्थीहरुले आफूहरुमाथि अपराधिक क्रियाकलाप भएको बताएका छन् ।
उनीहरुले स्थानीय प्रहरी र सुरक्षा गार्डले अमानवीय व्यवहार गरेको समेत बताए । सुरक्षालाई मध्यनजर राख्दै अनुहार छोपेर शुक्रबार रिपोर्टर्स क्लब नेपालमा...
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले, स्वास्थ्य स्वयंमसेविकाले नै ,स्वास्थ्य मन्त्रालयको ईज्जत धान्ने काम गरेको बताएका छन् ।
बिहीबार काठमाडौंमा २१ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेवक दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले, स्वास्थ्य स्वयंमसेविकाले नै ,स्वास्थ्य मन्त्रालयको...
२०३० सम्म नयाँ संक्रमण दरलाई शून्यमा पुर्याउने लक्ष्य राखिएको छ । त्यस्तो लक्ष्य राख्नु आफैंमा गलत होइन, लक्ष्य जे पनि लिन सकिन्छ । तर लक्ष्य प्राप्तीका लागि बनेका योजनाहरू चाहिँ कस्ता छन् भन्ने कुरालाई गम्भीर रुपमा हेरिनुपर्छ ।
खगेन्द्र खड्का
अध्यक्ष
राष्ट्रिय...
सरकारले पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको ‘एचपीभी खोप’ देशैभर निःशुल्क दिने भएको छ ।
आगामी माघ २२ गतेदेखि देशैभर पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको ‘एचपीभी खोप’ निःशुल्क दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय पाठेघरको मुखमा हुने क्यान्सरका...
थारु समुदायको प्रमुख स्वास्थ्य समस्या सिकलसेलको उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड स्थापना गरिएको छ ।आइतबारबाट प्रतिष्ठानमा भर्ना हुनेका लागि १० बेड र दिवा उपचारका लागि ५ बेडसहितको वार्ड स्थापना गरिएको प्रतिष्ठानका उपकुलपति विकास लामिछानेले...














