कञ्चनपुर, ६ भदौ | धानबालीलाई रोगबाट जोगाउनका लागि कञ्चनपुरका थारू समुदाय हरेरी पूजा आयोजना गर्नमा व्यस्त रहेका छन् । थारू समुदायका गाउँमा अहिले हरेरी पूजा गर्ने कार्य भइरहेको छ । थारू समुदायका मुख्य व्यक्ति वडघरियाको घरमा भेला भई गाउँको देउथुनुवामा...
काठमाडौँ, ३ भदौ | हाल मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास र पूर्वतर्फ सरदर स्थानको दक्षिणमा अवस्थित रहेको छ । यसका साथै नेपालमा हाल भारतको मध्यप्रदेश र आसपासमा रहेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेकाले अबको तीन दिन बदली...
बनियानी (झापा), ३१ साउन | झापामा आर्थिक वर्ष २०७९/८० मा २० हजार छ सय जनाले आयुर्वेदिक उपचार सेवा लिएका छन् ।जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा अनिलकुमार यादवका अनुसार आयुर्वेदिक चिकित्सा पद्धतिप्रति बढ्दो विश्वास र सर्वसुलभ भएकाले यसप्रति सेवाग्राहीको आकर्षण...
जनकपुर, १४ फाल्गुन  । पूर्वकालदेखि हुँदै आएको मिथिला माध्यमिकी परिक्रमा आइतबार ध्रुवकुण्ड पुग्ने भएको छ ।यस अघि शुक्रबार परिक्रमा जलेश्वरमा विश्राम गरेको थियो । शनिबार महोत्तरीको मडइमा रात्रि विश्राम गरेर डोलासहित परिक्रमाका यात्रीहरु आइतबार आज बिहानै ध्रुवकुण्ड प्रस्थान गर्नेछन् । त्रेता...
१५ माघ ,जनकपुरधाम / काली गण्डकी नदीको देव शिला आज जनकपुरधाममा आइपुगेको छ हिन्दुहरूको पवित्र धार्मिक स्थल अयोध्यामा निर्माणाधीन जानकि मन्दिरमा भगवान् रामको मुख्य मूर्ति बनाउन शालिग्राम शिला पाइने विश्वकै एक मात्र नदी काली गण्डकीबाट निकालेर भारतको उत्तर प्रदेशस्थित अयोध्यामा...
काठमाडौं २० मंसिर  । स्वरसम्राट नारायण गोपालको ३२ औं पुण्यस्मृतिमा वरिष्ठ गीतकार राजेन्द्र थापा र संगीतकार प्रकाश गुरुङलाई सम्मान गरिएको छ ।  स्वरसम्राट नारायण गोपालको ३२ औं पुण्यस्मृतिका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमबीच अग्रज श्रष्टाद्वय थापा र गुरुङलाई नारायणगोपाल स्मृति...
काठमाडौं १६ मंसिर  । कृषि विभागले नवौं विश्व माटो दिवसको अवसरमा मंसिर १९ गते माटो सम्बन्धि जनचेतना जगाउन प्रभातफेरि गर्ने भएको छ ।  बिहीवार कृषि विभागले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नवौं विश्व माटो दिवसमा मंसिर १९ गते माटो सम्बन्धि जनचेतना...
काठमाडौं १९ असोज  । बडा दशैंको मुख्य दिन आज मान्यजनको हातबाट देवीको प्रसादको रुपमा टीका र जमरा लगाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ५१ मिनेटमा रहेको जनाएको छ । सामान्य मानिसले साइत...
रौतहट १७ असोज । दुर्गा भगवती गाउँपालिका – ३ मत्सरीमा रहेको दुर्गा मन्दिरमा विगत झैँ यस वर्ष पनि भव्य रुपमा पूजापाठ भइरहेको छ । वैदिक विधि विधानपूर्वक दुर्गाको भव्य पूजा घटस्थापनादेखि सुरु भएर विजया दशमीसम्म हुने गरेको छ । त्यसो त...
रौतहट १६आश्विन | वडा दशैंको सातौ दिन अत्यन्त महत्वपूर्ण मानिन्छ ।दूर्गा माताको सातौ स्वरुपलाई कालरात्रीको रुपमा पुजा गरिन्छ । कालो वर्ण भएकी खप्पड र खड्ग धारण गरेकी असुर शक्तिलाई विनाश गर्ने माता कालीको कालरात्रीको रुपमा पूजा गरिन्छ ।उहाँको नामले नै...

भरखरै प्राप्त

धेरैले पढेको