उपप्रधान एवं शहरी मन्त्री प्रकाशमान सिंहले शंखधर साख्वाले सबैलाई समाजमा सहयोग गर्नुपर्छ भन्ने भावना सिकाएको बताएका छन् । सोमबार राष्ट्रिय विभूति शंखधर साख्वा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले शंखधर साख्वाले सबै जनतालाई ऋण मुक्त गरेर नेपाल संवत्को सुरुवात गरेको सम्झना...
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सोमबार बस्दैछ । आज बिहान ८ बजे प्रचण्ड निवास खुमलटारमा बैठक बस्न लागेको हो  ।आइतबार नै बैठक बस्ने भनिएपनि अध्यक्ष प्रचण्डको कार्यव्यस्तताका कारण स्थगित गरेर सोमबारका लागि सारिएको थियो ।बैठकमा केन्द्रीय समिति बैठकको तयारी,...
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । बैठक कोटेश्वरको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा दिउँसो ३ बजे बस्ने बताइएको छ ।बैठकमा आगामी उपनिर्वाचनमा विपक्षमा रहेका दलहरुबीच तालमेल गर्ने÷नगर्ने विषयमा पनि छलफल हुने बताइएको छ । बैठकमा आगामी मंसिर १६ गते...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतान्त्रिक शासनप्रणालीको जगमा नै मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरू चुक्नु नहुने बताएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले गणेशमान सिंह तथा जन आन्दोलन सहिद स्मृति शान्ति प्रतिष्ठानद्वारा शनिबार काठमाडौँमा...
काठमाडौं । हिमायलन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले आफ्नो खेल पोशाक (जर्सी) सार्वजनिक गरेको छ ।शुक्रबार हिल्टन होटलमा एक कार्यक्रमका बिच कर्णाली प्रदेशको प्रतिनिधित्व गरेको कर्णाली याक्सले स्थानीय झझल्को दिने जर्सी सार्वजनिक गर्यो ।जर्सीमा कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने...
हेटौंडा । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मकवानपुर आउँदैछन् ।वाईसिएल नेपाल थाहानगर कमिटीको दोस्रो सम्मेलनको उद्घाटन गर्न अध्यक्ष दाहाल जिल्लाको थाहा नगरपालिकाको पालुङ आउने भएका हुन् ।उनले पालुङको ईन्द्रायणी चौरमा हुने सभालाई सम्बोधन...
मकवानपुर । बागमती प्रदेश युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले युवाको आकर्षण बढ्दै गएको खेलकुद क्षेत्रको विकासलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् ।मकवानपुरको मनहरी गाउँपालिका–४ चैनपुरमा आयोजित दोस्रो चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री महर्जनले...
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्नेछ ।बैठकमा आगामी मंसर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन, समसामयिक राजनीति, सरकार सञ्चालनका लागि गठित दुई दलीय समन्वय सयन्त्रलगायत विषयमा छलफल...
पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई तेस्रो पटक म्याद थपका लागि मंगलबार कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ ।कास्की प्रहरीले अनुसन्धानका लागि अदालतबाट दोस्रो पटक पाएको म्याद कात्तिक १४ गते नै सकिएको थियो । यसबीचमा तिहार...
जनता समाजवादी पार्टी ९जसपा० नेपालका तीनवटा जिल्ला समिति पुनर्गठन गरिएका छन् । यसरी पुनर्गठन भएका जिल्लाहरुमा कोशी प्रदेशको झापा जिल्ला र गण्डकी प्रदेशअन्तर्गतका तनहुँ र नवलपुर जिल्ला समिति रहेका छन् ।दमकको थ्री इन होटलमा आयोजित कार्यक्रमबाट शत्रुधन चौधरीको अध्यक्षतामा...

भरखरै प्राप्त

धेरैले पढेको