साउन १९, काठमाडौं । यस वर्षको मनसुन सुरु भएपछि मनसुनजन्य विपद्का कारण ६६ जनाको मृत्यु भएको छ । ४० जना अझै बेपत्ता भएका छन् । यस्तै ८१ जना घाइते भएका छन् । गृहमन्त्री बालकृष्ण खाँणले सोमबारको राष्ट्रिय सभा बैठकलाई जानकारी...
साउन १९, काठमाडौं  । संघीय संसद् अन्तरगत प्रतिनिधिसभाको आठौँ अधिवेशनको छैटौँ बैठक मंगलबार बस्दैछ । आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । संघीय संसद्का महासचिव भरतराज गौतमका अनुसार आजको बैठकका दुईवटा सम्भावित कार्यसूचीहरू रहेका छन् । पहिलो कार्यसूचीमा...
साउन १८, काठमाडौं । नेकपा (माओवादी केन्द्र) परित्याग गरी नेकपा (एमाले) प्रवेश गरेका नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरलिे सांसद पदमा पूनर्वहाली गर्न माग गर्दै हालेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ...
साउन १८, काठमाडौं । नेकपा एमालेले ९ वटा विभाग बनाएको छ । पार्टी स्थायी कमिटीको सोमबार बसेको बैठकले संगठन, स्कुलसहितका १४ वटा विभाग बनाएको हो । प्रवक्ता प्रदीप ज्ञवालीकाअनुसार संगठन विभागको प्रमुख उपमहासचिव विष्णु पौडेल छन् भने संसदीय विभागको...
साउन १८, काठमाडौं । कर्णाली प्रदेशका एमाले चार सांसद पदमुक्त भएका छन् । माओवादीबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई एमालेको ह्वीप उल्लंघन गरेर विश्वासको मत दिने सांसद प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा पदमुक्त भएका हुन् । यसअघिको...
साउन १८, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले दार्चुला घटना दुःखद र संवेदनशील रहेको भन्दै सत्यतथ्य छानविनका लागि समिति परिचालित भइसकेको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा समय लिएर बोल्दै गृहमन्त्री खाणले महाकाली नदी तर्ने क्रममा बेपत्ता रहेका जयसिंह धामीको खोजी...
साउन १८, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल समूह आन्तरिक छलफलमा जुटेका छन् । अध्यक्ष केपी शर्मा ओली पार्टी एकता प्रभावित पार्ने निर्णय गरेर अघि बढ्न थालेपछि माधव समूह छलफलमा जुटेका हुन् । स्थायी कमिटीको बैठक...
साउन १८, धनगढी । सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठनविरुद्धको रिटमा सर्वोच्चमा आज पेसी तोकिएको छ। सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासमा सो मुद्दाको सुनुवाइ हुनेछ । जेठ २७ गते कमलसिंह राना, सुरेश रोकाया र अधिवक्ता अपेक्षा निरौलाले संविधानको...
साउन १८,रौतहट । विश्व हिन्दु परिषद नेपालले हिन्दु विरोधी अभिव्यक्ति दिने पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको कारवाहीको माग गर्दै ज्ञापन पत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटमा बुझाइएको ज्ञापन पत्रमा भट्टराईले सनातन हिन्दु...
साउन १८, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । माओवादी केन्द्रका एक नेताले सरकारमा सहभागी हुने मन्त्री छान्ने विषयमा बैठक केन्द्रित हुने बताए ।...

भरखरै प्राप्त

धेरैले पढेको