काठमाण्डाै : निर्वाचन आयोगले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि सनाखत गर्ने काम सम्पन्न भएको जनाएको छ ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ निर्वाचन नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक...
काठमाण्डाै: नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न पार्टी सभापति शेरबहादुर देउवालाई दवाव दिनु भएको छ ।वरिष्ठ नेता पौडेलले क्रियाशील सदस्यता वितरणमा त्रुटि भए सच्याउने अवसर प्रदान गर्न पनि पार्टी नेतृत्वले त्यसको सार्वजनिक गर्न...
काठमाण्डाै: समाजवादी पार्टी विभाजन गरेर महन्थ ठाकुरको अगुवाइमा बनेको नयाँ दल लोकतान्त्रिक समाजवादी पार्टीको वैधताका लागि सो दलमा रहेका सांसद तथा केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुले बुधबार निर्वाचन आयोग पुगेर सनाखत गरेका छन् ।सनाखतपछि प्रतिक्रिया दिँदै वरिष्ठ नेता राजेन्द्र महतोले आफ्नो...
काठमाण्डाै: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रस्तावीत नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहितका नेताहरुलाई मूल घरमा फर्किन अपील गरेका छन् ।तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा पत्रकार सम्मेलनमा ओलीले जारी गरेको वक्तव्यमा माधव नेपालसहितका नेताहरुलाई एमालेमा फर्कन अपील गरेका...
काठमाण्डाै:नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठकले जिल्ला सभापतिहरूले राखेका मागमा समर्थन गर्ने निर्णय गरेको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बिहान भएको बैठकमा पौडेल पक्षले जिल्ला सभापतिहरुको मागमा समर्थन गर्ने निर्णय गरेको हो ।जिल्ला सभापतिहरुले क्रियाशील...
काठमाण्डाै:नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने भनेको पत्रकार सम्मेलन सुरु भएको छ ।तुल्सीलाल स्मृति भवनमा स्थायी कमिटी बैठकका निर्णय र पार्टी जीवनमा देखिएको पछिल्लो अवस्थाको बारेमा ओलीले पत्रकार सम्मेलन आयोजना गर्नुभएको हो ।
पत्रकार सम्मेलनलाई पूर्वमन्त्री योगेश भट्टराइले सञ्चालन...
काठमाण्डाै:नेपाली काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा इतर समूहले नेपाली काँग्रेसको १४ औं महाधिवेशनबारे छलफल थालेको छ । ठमेलको चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा छलफल चलाइएको हो ।
आज बिहानदेखि शुरु भएको छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायतको उपस्थिति रहेको बताइन्छ...
काठमाण्डाै: नेकपा एमालेले पार्टीको ह्वीप उल्लंघन गरेका माधव नेपालसहितका १४ जना सांसदको नाम समावेश गरेर ल्याइएको सनाखत नबुझ्न निर्वाचन आयोगलाई दबाव दिएको छ ।
अग्नि खरेलसहितका एमाले नेताहरुले मंगलबार निर्वाचनमा आयोगमा पुगेर पार्टीले कारबाही गरेका सांसदको नाम समावेश गरेर ल्याइएको सनाखतले...
काठमाण्डाै: नेकपा एमालेले अलग्गै पार्टी दर्ता गर्न लागेका माधव नेपालसहितका नेता, कार्यकर्तालाई मूल घरमै फर्कन आह्वान गरेको छ ।
पार्टी एकताको पक्षमा उभिएका नेताहरुसहित मंगलबार बसेको पार्टी स्थायी समिति बैठकले विशेष प्रस्ताव पारित गर्दै अलग्गै पार्टी दर्ताका लागि क्रियाशील भएका...
प्रस्तावित नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टीमा ढोका बन्द गरिदिएपछि बाध्य भएर नयाँ पार्टी खोल्नु परेको बताउनुभएको छ ।अध्यक्ष नेपालले मंगलवार चन्द्रागिरीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी...














