सर्लाही, ११ असार । सर्लाहीको हरिपुर नगरपालिकाले मंगलबारबाट आफनो चौथो नगरसभा जारी गरेको छ । हरिपुर नगरपालिकाका नगर प्रमुख जमिरुदिन मंसुरी तथा उप प्रमुख रेणु काफ्ले एवम कर्मचारीहरुको सहयोगले चौथो नगरसभाको पहिलो दिन मंगलबार नीति तथा कार्यक्रम...
रौतहट,११असाढ। रौतहट जिल्ला अन्तर्गत पर्ने गढिमाई नगरपालिका वर्डा नं.-६ मा रहेको श्री आदर्श आधारभूत विद्यालय सिंगारवण धर्मपुरमा विद्यार्थीलाई शिक्षामा रुचि बढाउनको लागि प्रोत्साहन स्वरुप पोशाक वितरण कार्यक्रम सम्पन्न भएको छ।
गढ़िमाइ नगरपालिकाको मेयर श्याम यादव...
असार ११ एजेन्सी
साविक विजेता अष्ट्रेलियाले घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै एकदिवसीय विश्वकपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । मंगलबार लर्डसमा ६४ रनको जित दर्ता गर्दै अष्ट्रेलिया अंक तालिकाको शीर्षस्थानमा रहँदै दोस्रो चरणमा पुगेको हो ।
२८६ रनको मध्यम लक्ष्य...
असार ११
शनिबार जनमुखी राजनीतिकर्मी रुपचन्द्र विष्टको २०औँ स्मृति कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोलाइएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कार्यक्रम सुरु हुन लाग्दासम्म पुगेनन् । नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, राज्यव्यवस्था समिति सभापति शशि...
असार ११
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सारमा बसेर घर नै भरिने गरी भ्रष्टाचार गरेको अभियोगमा एक नायब सुब्बाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । भन्सारका नायब सुब्बा रामप्रसाद भट्टराईसँग २ करोड रुपैयाँभन्दा धेरै अकुत सम्पत्ति भेटिएपछि अख्तियार दुरुपयोग...
रौतहट, १० अषाढ ।रौतहट जिल्लाको माधव नारायण नगरपालिकाको तेस्रो नगरसभाको उदघाटन शत्र सम्पन्न भएको छ ।
माधव नारायण नरपालिकाको मंगलबार भएको नगरसभाले आ.व २०७६०७७ का लागि ४९ करोड ८८ लाख ४ हजारको बजेट सार्वजनिक गरेको छ ।
नगर प्रमुख बिरेन्द्र प्रसाद...
असार १० दाङ,
दाङमा चट्याङ लागेर तीन बालकको मृत्यु भएको छ । राप्ती गाउँपालिका ४ स्थित मौरीघाट मावि छेउमा रहेको जामुनाको रुखमा चढेका बेला चट्याङले तीनजनाको ज्यान लिएको हो।
चट्याङले राप्ती गाउँपालिका ३ मौरीघाटका ११ वर्षीय रमित चौधरी र विनास...
असार १० रौतहट रौतहट जिल्लाको बौधिमाई नगरपालिका वडा नं. ३, मटिअर्वामा ग्यास सिलिन्डर तथा चुला सेट वितरण कार्यक्रम सम्पन्न भएका छन् । प्रदेश सभा सदस्य राम किशोर राय यादवलको संसदिय विकास कोष रकमबाट २० घरपरिवारलाई निशुल्क...
रौतहट असार १० । रौतहटको मौलापुर नगरपालिकाको नगरसभा मंगलबार भब्य रुपमा समपन्न भएको छ।
नगरपालिकाका प्रशासकिय अधिकृत सिकेन्द्र साहद्धारा आर्थिक बर्ष २०७६।०७७ को लागी ३ करोड,६८लाख ५७ हजारको बजेट बिनियोजन प्रस्ताव प्रस्तुत गर्दै उदघाटन सत्र...
असार ०९ रौतहट । रौतहट जिल्लाको गरुडा नगरपालिकाको नगर सभा सोमबार भव्यताको साथ सम्पन्न भएको छ । नगरपालिकाले तेस्रो नगरसभाबाट ५५ करोड ४२ लाख ६७ हजार कुल बजेट विनियोजन गरेको छ ।
नगरपालिकाको आर्थिक बर्ष २०७६÷७७ को नीति...












