Home समाचार

समाचार

नेपाल चेम्बर अफ कमर्सले आईटी उद्योगको विस्तारका लागि लगानी सहजीकरण गर्ने गर्ने भएको छ । सरकारले अध्यादेश मार्फत लगानी सहजीकरण गरेपछि चेम्बरले आईटी उद्योगमा लगानी एवं अन्तराष्ट्रिय बजारमा सहजीकरण गर्नेगरी रणनीतिक लक्ष्य तय गरेको हो । आईटी, सफट्वेर एण्ड...
देशकै पुरानो वीर अस्पतालमा दुई सिफ्टमा अपरेशन सेवा सुरु भएको छ । बिरामीको बढिरहेको चापअनुसार सेवा दिन भन्दै अस्पतालले नाक, कान, घाँटी, दन्त, युरोलोजी तथा सामान्य अपरेशन सेवा दुई सिफ्टमा सुरु गरेको हो । अस्पतालका निमित्त निर्देशक डा.समाज गौतमले धेरै बिरामीलाई...
वीरगन्ज ३१ बैशाख । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै ई-पास खारेज गरेको छ । मंगलबार मात्र कोरोना भाइरस (कोभिड-१९) का थप ५७ संक्रमित भेटिएको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको खुकुलो भएकोमा...
काठमाडौँ, २ फागुन | नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ९१ अङ्कले बढेर दुई हजार ७६ दशमलव ५० विन्दुमा कायम भएको हो । आज शेयर बजारमा रू चार अर्ब २५...
गैरआवसिय नेपाली(एनआरएनए)को एकता महाधिवशेन काठमाडौंमा शुरु भएको छ । परराष्ट्रमन्त्री आरजु देउवा राणाको प्रमुख आतित्थ्यतामा महाधिवेशन शुरु भएको हो । काठमाडौमा शुरु भएको महाधिवेशनले एनआरएनलाई नयाँ रुपमा लैजाने अपेक्षाका विचमा शुरु भएको हो । सर्वोच्च अदालतको फैसला अनुसार पूर्वअध्यक्ष शेष घलेको...
कर्णाली, १५ साउन जुम्लाको तिला गाउँपालिकाले स्याउ बगैँचा धनी र स्याउ व्यापारीलाई आगामी भदौ ५ गतेपछि मात्र स्याउ सङ्कलन तथा निकासी गर्न आग्रह गरेको छ । गाउँ कार्यपालिकाको बैठकको निर्णयले वडा नं १–९ सम्मका सबै स्याउ बगैँचा धनी र...
सुर्खेत,११,असोज  । नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशनको बन्द सत्र आज बिहान ११ बजेदेखि सुरु हुने भएको छ ।बुधबारदेखि प्रदेश राजधानी वीरेन्द्रनगरमा उद्घाटन भएको अधिवेशनको बन्द सत्र आजबिहान ८ बजेदेखि नै सुरु गर्ने तय भए पनि कार्ड छपाइमा ढिलो हुँदा...
प्रमुख आर्थिक सूचकको प्रयोग विधि र दिगो विकास लक्ष्य लागत अनुमान तथा वित्तीय रणनीति पुस्तक सार्वजनिकीकरण गरिएको छ । आइतबार सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगमा उक्त पुस्तक सार्वजनिकीकरण गरिएको हो । बारम्बार प्रयोगमा आइरहने आर्थिक सूचकहरूको सहि प्रयोग अभिवृद्धिलाई लक्षित गरी...
सुर्खेत । सुर्खेत विमानस्थल थप दुई दिन गरिएको छ । विमानस्थलको धावनमार्ग (रनवे) मा खाल्डो परेपछि मंगलबारदेखि बन्द गरेर निर्माण थालिएको थियो । पहिले खाल्डो परेको ठाउँमा मर्मतको काम सकिए पछि अर्को ठाउँमा पनि जमिनमुनीबाट पानी निस्किएपछि थप दुई दिन...
काठमाडौँ, ३ साउन “भाँडै माझ्न परे पनि गर्छु, काम दिनुप¥यो हजुर”, काखमा दूधे बालक बोकेर जुनु तामाङले होटलका साहुसँग रोजगारीको अपिल गरिरहनुभएको थियो । साहुले जवाफमा भन्नुभयो, “बच्चा बोकेर कसरी भाँडा माझ्छौ ?” दिनभरि चार ठाउँ होटल चहार्दा समेत...

भरखरै प्राप्त

धेरैले पढेको