काठमाडौं । रौतहटमा २०६४ साल चैत २७ गते हत्या भएका भनिएका पिन्टु
अर्थात त्रिलोकप्रताप सिंह फरार अभियुक्त भएको खुलासा भएको छ । २०६४ सालमै
रौतहटका राकेशकुमार साहलाई अपहरण गरी भारतको विहारमा पुर्याई ज्यान मार्ने
धम्की दिएर २ लाख फिरौती...
सर्लाही, ११ माघ । सर्लाहीमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको ईश्वरपुर नगरपालिका(५ बस्ने २ वर्षीया सिसाकुमारी महतो छिन् ।शुक्रवार दिउँसो सर्लाहीको ईश्वरपुर नगरपालिका–५ नरेशखोरमाचापाकल धाराको पानी जम्मा भएको खाल्डोमा डुबेर सिसाको मृत्यु भएको...
काठमाडौं १४ चैत । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । मुटुको चालमा केही तलमाथि देखिए पछि बिहीबार रातिनै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको स्रोतले बताएको छ ।
प्रधानमन्त्रीलाई रातिदेखि शरीरमा असहज महसुस भएको थियो । प्रधानमन्त्री...
काठमाडौँ, १५ असोज (रासस) नेपाल प्रहरीले अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले नवलपरासीका ४० वर्षीय धुब्रबहादुर दर्लामी र बाग्लुङका २५ वर्षीय नीरबहादुर परियारलाई मङ्गलबार साँझ पक्राउ गरेको...
काठमाडौं, १८ कार्तिक।सतारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले नयाँ प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ । सचिवालय बैठकले सोमबार नयाँ प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो । सचिवालयले रिक्त रहेको प्रदेश प्रमुखको पदमा मनोनयन गर्न नेपाल...
रौतहट १७ पुस । रौतहटमा टिपरको ठक्करले एक जना साईकल चालकको मृत्यु भएको छ । जिल्लको चन्द्रपुर नगरपालिका ८ सन्तपुर स्थित सुबलाल बहुमुखि क्यापस अगाडी ना ७ ख ४७४३ नम्बरको टिपरले ठक्कर दिदा जिल्लाको बृन्दावन नगरपालिका १...
रौतहट ४, साउन ।रौतहटको डिभिजन बन कार्यालय चन्द्रनिगाहपुर , सब डिभिजन कार्यालय चोचा वन नर्सरी र चेतनगर वन नर्सरीबाट निशुल्क बिरुवा बितरण गरिएको छ। आज आइतबारबाट आँप , अमरपाली , कागती लगायतका विभिन्न प्रजातीका बिरुवाहरु बितरण भइरहेको डिभिजन वन...
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जननेता मदनकुमार भण्डारीको अर्धकदको प्रतिमाको आज अनावरण गरेका छन् ।
ललितपुर, च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा निर्माण गरिएको प्रतिमाको एमालेको सचिवालय बैठक अघि उक्त अनावरण भएको हो ।
अनावरण कार्यक्रममा पार्टीका शीर्ष...
रौतहट, ३ बैशाख । रौतहटमा गएराती बर्षा संगै आएको हावाहुरीले दुई स्थानमा तिनवटा घरको छाना उडाउँदा लाखौं बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।रौतहट जिल्लाको गुजरा नगरपालिका वडा नं.२ कटानीटोलमा दुई जनाको घरको छाना उडाउदा लाखौं बराबरको क्षती भएको...
श्रावण २७, २०७६ महोत्तरी — महोत्तरी प्रहरीले मोबाइलको आइएमइ नम्बरको आधारमा एक महिलाको हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।
गत असार ५ गते गौशाला नगरपालिका–१० बस्ने अन्जुकुमारी श्रेष्ठको हत्या
भएको घटनालाई अनुसन्धानका क्रममा मृतक श्रेष्ठले बोक्दै...













