काठमाडौं, ११ बैसाख । नव गठित जनता समाजवादी पार्टी, नेपालले पार्टी एकता बारेकाे पत्र जानकारीका लागि संघिय संसद सचिवालयमा बुझाएको छ ।
समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल बीच भएको एकीकरण भई जनता...
काठमाडौं, ११ बैशाख । चाैर्तफि चर्को विरोध आएपछि प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः विवादास्पद अध्यादेश फिर्ता लिन तयार भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार विहान नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री एवं अध्यक्ष ओलीवीच अध्यादेशबारे छलफल भएको थियो ।
प्रचण्डले...
काठमाडौं, ११ बैसाख । संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालका नेताहरू दस्तावेज सहित निवेदन दर्ता गरिएका छन् ।
समाजवादी पार्टी र राजपा नेपालका नेताहरुले निर्वाचन आयोग कान्तिपथमा दस्तावेज सहित निवेदन दर्ता गरिएको जनाइएको छ ।
बुधबार अबेर राति समाजवादी...
काठमाडौं, १० बैसाख । समाजवादी पार्टी र राजपा नेपालबीच एकता भएको छ । डाक्टर बाबुराम भट्टराई निवास विशालनगरमा भएको लामो छलफलपछि बुधबार मध्यरातमा दुइ पार्टीबीच एकता भएको हो ।
एकताको सहमतिपत्रमा राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महत्तो, महेन्द्र राय यादव र...
रौतहट, ९ बैसाख ।नेपाली काँग्रेस रौतहटका युवा नेता एवम क्षेत्र नं.१ निवासी नितेश कुमार गुप्ताले कोरोना भाईरस महामारी नियन्त्रणको बर्तमान अवस्थामा संघिय सासद अनिल कुमार झा एवम प्रदेश विधायक तथा कृषि राज्यमन्त्री योगेन्द्र राय यादबलाई समसमायिक विषयमा ११ वडा...
काठमाडौं, ९ वैशाख। सरकारले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी दुई अध्यादेश अधिनायकवादी सोचका साथ ल्याएको नेपाली कांग्रेसले ठहर गरेको छ ।काँग्रेस पदाधिकारीहरु मंगलबार बसेको बैठकले सरकारले जनताको जीवनप्रति उदासिन व्यवहार र लोकतान्त्रिक संविधानका लागि अशुभ संकेत देखाएको निश्कर्ष समेत...
काठमाण्डौं, ८ बैसाख ।कोरोना भाइरसको महामारीकाबीच सरकारले ल्याउन लागेको पार्टी फुटाउने अध्ययादेश बेमौसमी बाजा भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रसका प्रवक्ता विश्व प्रकाश शर्माले बताउनु भएको छ ।सरकारले राजनीतिक दलसम्बन्धी कानूनलाई संशोधन गर्न गरी संसदीय दल वा केन्द्रीय समितिमध्ये...
राैतहट, २९ चैत । नेपाली कांग्रेस रौतहटका सभापति कृष्ण यादबले महा विनासकारी काेराेना भाईरसलाई आत्म बल बिलियो बनाई सरकारले जारी गरेको luckdown को पालना गरि सुरक्षित रहन प्रेस विज्ञप्ति मार्फत आग्रह गर्नु भएको छ ।
विश्वभरि फैलँदै गएको कोभिड–...
जनकपुर २८ चैत । कोरोना महामारी विरुद्ध रोकथाम , नियन्त्रण तथा उपचारमा खटिनेहरुलाई कोरोनाको संक्रमणबाट मृत्यु भए पीडित परिवारलाई प्रदेश सरकारले एक मुष्ट ५० लाख रुपैया राहत दिने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्री परिषदको शुक्रबार सम्पन्न बैठकले...
रेडखबर डेक्स, २५ चैत्र । नेपाली काँग्रेसका नेतृ एवम प्रदेश सांसद बिजुला बर्मा राणाले संकटका बेला पनि प्रधानमन्त्री के पी शर्मा ओलीको सम्बोधनमा उही दम्भ र उही अहंकार देखिएको टिप्पणी गरेकी छिन् । कोरोना संक्रमणबाट बचन ...














