काठमाडौँ -प्रमुख प्रतिपक्ष नेकपा (एमाले)को विरोधका बीच विनियोजन विधेयक राष्ट्रिय सभामा टेबुल भएको छ । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट पारित भएर सन्देशसहित आएको विनियोजन विधेयक सभामा टेबुल गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here