कपिलवस्तु । जनता समाजवादी पार्टी (जसपा) नेपाल कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका समिति पुनर्गठन भएको छ । पालिकामा आयोजित भेलाबाट हरिशचन्द्र पाठकको अध्यक्षतामा ४१ सदस्यीय समिति पुनर्गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा प्रमात्मा यादव, सफिक मुसलमान, सचिव दीपक यादव, उपसचिवहरु कमलवती नाउ, विराज सैनी र कोषाध्यक्षमा मिथुन तेली चयन भएका छन् ।
कार्यक्रममा पार्टीका नेताहरु सुदीप पौडेल, अब्दुल रशिद खाँ, साधिका यादवलगायतले मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here