प्यालेस्टिनीहरूमाथि इजरायलबाट भइरहेको जनसंहारविरुद्ध संयुक्त अभियान नेपालले बृहत् वानेश्वर मार्च र जनसभामा गरेको छ ।शनिबार माइतीघर मण्डलामा उनीहरुले प्यालेस्टाइनमाथि इजरायली जनसंहारका विरुद्ध बृहत् वानेश्वर मार्च र जनसभामा आयोजना गरेका हुन् ।मार्चको क्रममा उनीहरुले प्यालेस्टाइनमा नरसंहार बन्द गर, युद्ध विराम तुरुन्त घोषणा गर, युद्धका व्यापारीहरु मुर्दाबाद, इजरायललाई हतियार दिन बन्द गर, शक्ति भयो भन्दैमा प्यालेस्टाइन निल्न पाइदैँन्, प्यालेस्टाइन र इजरायल बीचको युद्ध बन्द गर, मनमा थोरै मानवता बोक युद्ध, अपराध तुरुन्त रोक र फ्रि प्यालेस्टाइनको नारा लगाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here