रौतहट बैशाख १७ ।

रौतहट जिल्लाको राजपुर नगरपालिकाका नगर प्रमुख #डा_मो_राजीक_आलम एक समान्य व्यक्ती बनी राजपुर नगरपालिका वडा न.३ अन्तर्गत सन्चालित प्राथमिक स्वास्थ्य केन्द्रमा समान्य उपचार गराउन जानू भएका छ्न । आफू नगर प्रमुख भएको नगरपालिका भरिका जनताहरु स्वास्थ्य सम्बन्धी कस्तो सेवा सुबिधा पाईरहेको छ बारेमा म आफै प्राथमिक स्वास्थ्य केन्द्रमा एक सामान्य सेवाग्राही बनी उपचार गराउन पुगेको छु आलमले भन्नू हुन्छ । साथै स्वास्थ्य सेवा प्रवाहलाई छिटो छरितो र गुण्स्तरिय सेवा दिनको लागि निर्देशन समेत दिनु भएका छ्न । उक्त स्वास्थ्य केन्द्रमा Advance Laboratory स्थापना भए देखि निरन्तर स्वास्थ्य जाँच प्रति सचेत रहनु भएका नगर प्रमुख ज्यु यहि PHC मा जाँच गराउनु हुन्छ र नगरवासीहरुलाई समेत यस अस्पतालमा आई सहुलियत दरमा १०० प्रकार भन्दा बढी टेस्टहरु स्वास्थ्य परीक्षण गराउनु हुन्न आग्रह गर्नु भएका छ्न ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here