प्रहरीको गोली लागेर मारिएका सर्लाहीको बरहथवा–६ का जयशंकर साहको शव अहिले पनि घटनास्थलमै छ।स्थानीयवासी शव घेरा हालेर रातभर र अहिले १० बजेसम्म पनि घटनास्थलमै बसेको प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए।शुक्रबार दिउँसो नगर अस्पताल स्तरोन्नतिका लागि प्रदेश सरकारलाई हस्तान्तरणको माग गर्दै भएको प्रदर्शन उग्र बनेपछि प्रहरीले गोली चलाएको थियो। गोली लागेर साहको मृत्यु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here