कैलाली,३०,मंसिर ।

गृह मन्त्रालयले १९ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ । गृहले शुक्रबार १९ प्रमुख जिल्ला अधिकारी सहित २५ जना अधिकारीहरुको सरुवा तथा पदस्थापन गरेको हो ।कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलको सरूवा भएको छ । प्रजिअ कटेलको ठाउँमा अब धर्मेन्द्रकुमार मिश्र आउँने भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here