रौतहट ०५ ,श्रावन  |

जनताको प्रत्येक कामको सेवा प्रवाह एउटै छत मुनिबाट स् डा.मो.राजीक.आलम रौतहट श्रावन ०५ । रौतहट जिल्लाको राजपुर नगरपालिकाका नगर प्रमुख ३डा.मो.राजीक.आलम ले राजपुर न।पा। वडा न। ६ को जनताहरुको सहुलियत तरिकाले सिफारिस देखि स्वास्थ्यको सम्पुर्ण काम काज एउटै छतमुनीबाट सेवा प्रवाह हुने उदेश्यले उक्त भवन निर्माण गरि आज देखि सन्चालानमा ल्याएका हुन ।नव निर्मित भवनमा ६ न। वडा कार्यालय र स्वास्थ्य चौकी समेत सन्चालन हुने कुरा नगर प्रमुख ३डा.मो.राजीक.आलाम नगर उपप्रमुख ३जमिला)असगरी र प्रमुख प्रशासकिय अधिकृत ३बैजु.ठाकुर को भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here