२०७९ मंसिर २० गते । रौतहट जिल्लको दक्षिणी भेग इशनथ नगरपालिका को मेयर कौशल्या देविको ढलान कार्यको उदघाटन गरेकी छिन । औरैयाको हनुमान गेट देखि लवतना साम्म हुने सडक ढलान कार्याको नगर प्रमुखले उदघाटन छिन । नगरप्रमुख ले

बिकासको निर्माण को कार्यालाइ तिव्रताका साथ आगडी बढउन थलेकी छिन र आफनो कार्यकालको पहिलो विकास निर्माण कर्याको उदघाटन गरेकी हुन । प्रमुखले पुर्वाधार निर्माण , सडक ,शिक्षा लगाएतका कार्यलाइ विशेष प्राथमिक्ताका

साथ अगाडि बढइरहे कि छिन । लामो समय देखि साडक जिर्ण हुदा सर्वसाधारण लाई आवत जावत गर्ने यात्रुहरु र यस्थानियहरुले सास्ती भोगदै आइरहेका थिए ।यस्थानियहरुले गुनानसो र यात्रुहरुलाई आवतजावत मा कठिनाइ भइरहेको

हुनाले नगरप्रमुखले चासोका साथ ढलान गराउन लागिपरेका हुन । जनताको इच्छा आकन्छा आनुसार काम गर्ने र जनताको आवश्यकतालाइअ पूरा गर्न आफू सदैव लागि पर्ने छु कहिले पछि नपर्ने नगर प्रमुख कौशल्या देविले बतायकि छिन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here