मंसिर १२ गते रौतहट ।

गौर नगरपालिका वडा नम्बर ४ टिकुलिया निवासी प्रितम पासवानको घरमा आईतवार राती अचानक आगलगी भएकोछ । सो आगलगी चौपाया ,घर र धनमाल सहित लाखौको क्षेति भएको हो ।

सो आगलगि घटनाबारे गौर नगरप्रमुख शम्भु साहले स्थलगत निरीक्षण गरी घटना बारे बुझेका छन गौर्र नगरपालिकाको फायर बिग्रेड समयमा पुग्दा थप क्षति र आगो बिस्तार हुन बाट जोगिएपनि पिडितको खसी, पाडो र भैसी जलेका छन भने घर पूर्णरुपले क्षतिग्रस्त भएको छ ्र आगलगीमा घाईते अन्य मवेसीहरुको उपचार शुरु गरिएर राहत उपलब्ध गराउने प्रक्रिया बढाईएको छ ्र सोमबार बिदा परेकोले राहत उपलब्ध गराउन न सकिएको नगर प्रमुख शम्भु साहले जानकारी दिनु भयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here