सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको अवसरमा मधेश प्रदेशमा सार्वजनिक विदा दिइएको छ ।मधेश प्रदेश सरकारले सोमबार विवाहपञ्चमीको अवसरमा सार्वजनिक विदा दिइएका छन् । साथै महोत्सवमा सहभागी हुन जनकपुरधाम आएका सम्पूर्ण श्रद्धालुलाई सरकारले महोत्सवको शुभकामना व्यक्त गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here