Home मुख्य समाचार धनुषा ४ (क) बाट प्रदेश सभा सदस्यमा काँग्रेसका शेषनारायण यादव निर्वाचित | धनुषा ४ (क) बाट प्रदेश सभा सदस्यमा काँग्रेसका शेषनारायण यादव निर्वाचित | रेड खवर संवाददाता - November 26, 2022 368 Share FacebookTwitterEmailPrint जनकपुर १० मङ्सिर । धनुषा क्षेत्र नं. ४ (क) बाट प्रदेश सभा सदस्यमा नेपाली काँग्रेसका शेषनारायण यादव विजयी भएका छन् । १४ हजार ५५ मत सहित उनी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका सन्तोष यादव १२ हजार ६७६ मत पाएका छन् । थप समाचारहरुलेखकका अन्य समाचारहरु चैत २७ मा उपसभामुखको निर्वाचन भक्तपुर प्रहरीको ‘स्वीप अप्रेशन’, एकैदिन समातिए ६० जना || कांग्रेसको आधिकारिकता विवाद : सर्वोच्चमा आज पेसी || LEAVE A REPLY Cancel reply Please enter your comment! Please enter your name here You have entered an incorrect email address! Please enter your email address here Save my name, email, and website in this browser for the next time I comment. Δ भरखरै प्राप्त चैत २७ मा उपसभामुखको निर्वाचन रेड खवर संवाददाता भक्तपुर प्रहरीको ‘स्वीप अप्रेशन’, एकैदिन समातिए ६० जना || रेड खवर संवाददाता कांग्रेसको आधिकारिकता विवाद : सर्वोच्चमा आज पेसी || रेड खवर संवाददाता रौतहटमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु || रेड खवर संवाददाता इरान युद्धमा अमेरिकाले दैनिक कति खर्च गरिरहेको छ ? रेड खवर संवाददाता धेरैले पढेको जनकपुरको बीच सडकमा भेटिएको शंकास्पद वस्तु पुत्ला निस्कियो । काठमाडौंलाई फोहोरमुक्त बनाउने अभियानमा उचित गर्न :प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह कोरोना भाइरस जीन अध्ययन शुरु रिंकु सदालाई न्यायको माग गर्दै जनकपुरधाममा दीप प्रज्वलन काभा नेसन्स लिग आजदेखि