साउन १६ गते ।

आज मन्त्रिपरिषद् बैठक बस्दै छ । बैठक सोमबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको एक मन्त्रीले जानकारी दिएका छन्।सोमबार बस्न लागेको बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति तोक्ने सम्भावना रहेको उनले बताएका छन् । निर्वाचन आयोगले निर्वाचनका लागि मिति तोक्न ढिला भइसकेको बताउँदै आएको छ ।आयोगले यसअघि नै सरकारलाई निर्वाचनको मिति प्रस्ताव गरिसकेको छ । आगामी मंसिर २ गते गर्ने आयोगले निर्वाचन मिति प्रस्ताव गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here