जनकपुरधाम बैशाख २९ :- मुस्लीम आयोगका अध्यक्ष स्थानिय चुनावमा पैसा बाँडेको आरोपमा जनकपुर प्रहरीले जनकपुर स्थित सीताशरण होटल बाट पक्राउ गरेको छ । अन्सारी माथी स्थानिय चुनावमा पैसा बाँडेको गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयका डि एस पी प्रदिप बहादुर क्षेत्रीको टोलीले झोला सहित सीताशरण होटलबाट पक्राउ गरेको हो । 








