काठमाडौं ९ बैशाख ।

पूर्वराजदुत लक्की शेर्पा एमाले प्रवेशबपूर्वराजदुत लक्की शेर्पा एमाले प्रवेश गर्नु भएको छ ।नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा संविधानसभाकी सदस्य समेत रहनु भएका शेर्पालाई पार्टीमा खादा ओढाएर स्वागत गर्नु भएको हो । यसैगरी ओलीले माओवादी केन्द्रका केन्द्रिय सदस्य धर्मदत्त देवकोटालाई पनि पार्टीमा प्रवेश गराउनु भएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here