रौतहट, २८ फागुन ।
रौतहट जिल्लाको गौर चपुर सडक खण्डको मोथियाही पुलनजिक शखास्पद बस्तु फेला परेको छ। शनिबार बिहान एउटा बोरा बेवारिसे आवस्थामा मुख्य बाटोमा देखा परे स्थानिले प्रहरीलाई खबर गरेको थिए । शंकास्पद बस्तु विच बाटोमा देखे पछि यति बेला खैला बैला मच्चिएको छ। सुरक्षा कर्मी टोलि घटना स्थलमा पुगि सुरक्षा व्यवस्था कडा बनाएका छन् । भने शंकास्पद बस्तु डिस्पोज गर्न डिस्पोजल टोली घटना स्थलमा पुगिसकेको र शंकास्पद बस्तुलाई डिस्पोज गर्ने तयारी थालेको जानकारी प्राप्त हुन आएको हो । बस्तु कसले राखे भनने बारे प्रहरीले अहिले केही प्रतिक्रिया दिएका छैनन भन्ने कुनै समुहले जिम्मा पनि लिएको छैन ।








