४ फागुन, पर्सा । करिब ४ किलो चरस प्रहरीले पर्साको वीरगञ्जबाट बरामद गरेको छ ।

सशस्त्र प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका १६ इनरुवाबाट ८ वटा प्याकेटमा रहेको तीन किलो ९०० ग्राम चरेस बरामद गरेको हो ।
नेपालबाट भारततर्फ जाँदै गरेको व्यक्तिले गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई देखेपछि झोला फालेर भागेका थिए ।

तस्करहरु फाग्न सफल भएपछि, सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला परेको झोला चेक गर्दा चरेस बरामद भएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीले बरामद गरेको लागूऔषध (चरेस) आवश्यक कारवाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here