४ माघ, रौतहट । एमसीसीको विरोधमा नेकपा (माओवादी केन्द्र)ले पनि उभिने निर्णय गरेको छ ।

अमेरिकी सहयोग परियोजना एमसीसी नेपाल कम्प्याक्टको विपक्षमा उभिने निर्णय माआवादीले गरेको छ । बुधबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले एमसीसी परियोजनाको विपक्षमा उभिने निर्णय गरेको हो ।

आज बसेको संसद बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि माओवादीले एमसीसीको विरोधमा जाने भएको स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here