बारा, ११ मंसिर ।
नेपाल सरकारको वन तथा बातारण मन्त्री माननीय राम सहाय यादव अहिले बारामा आई पुग्नु भएको छ । शनिवार मन्त्री यादव बाराको महागढिमाई नगरपालिका मैनी वार्ड नम्बर २ मा पहिलो पटक पुग्दा त्यहाका जनताहरु निकै खुशी हुनुभएको छ।
नन्दलाल प्रसाद कुशवाहाको अध्यक्षता तथा बन तथा वातावरण मन्त्री माननीय रामसहाय प्रसाद प्रमुख आतिथ्यमा जनता समाजबादी पार्टी नेपालको सुज अभियान कार्यक्रम वार्ड नं.२ मा केन्द्रीय सदस्य तथा संबिधान सभा सदस्य आत्माराम शाह बिशिष्ट अतिथि, माननीय प्रदेश अर्थ राज्य मन्त्री बिषिष्ट अतिथि उषा यादव, प्रदेश सदस्य तेजबहादुर भगत अतिथि ,अमृता भगत अतिथि, निर्वाचन क्षेत्र नः२ को अध्यक्ष लालबाबु सिँह अतिथि, महागढिमाई नगरपालिका जसपा अध्यक्ष शॅकर यादव अतिथि , युवा नेता नरेश जयसवाल अतिथि ,युवा नेता राजाबाबु शाह अतिथि, समाजबादी युवा संघ केन्द्रीय उपमहासचिव मुकेश प्रसाद कुशवाहा आयोजक समाजबादी युवा संघ मधेशप्रदेश समिति सदस्य उपेन्द्र यादव, समाजबादी युवा संघ महागढिमाई नपा अध्यक्ष जलन्धर यादव,जसपा नेता तथा कार्यकर्ताहरू उत्साहजनक सहभागिता रहेको सुज अभियान कार्यक्रम महागढिमाई जसपा सचिव शुरेस चौधरी उक्त कार्यक्रममा सॅचालन गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here