राैतहट, २० कार्तिक ।   राैतहटकाे गढीमाई नगरपालिकामा आयाेजना भएको मेयर कप क्रिकेट २०७८ काे उदघाटन कार्य सम्पन्न भएको छ ।  जिल्लाकाे मध्य भागमा रहेको उक्त नगरपालिकाले खेलकुदबाट जीवन स्वस्थ र स्फुर्त रहन मदत हुने विश्वासका साथ स्थानीय युवाहरुकाे जाेसजागरलाई उच्च प्राथमिकतामा राख्न खेलकाे आयाेजना गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले बताउनु भयाे । नगर प्रमुख( मेयर ) श्याम प्रसाद यादवले वडा नं १ समनपुरमा मेयर कप २०७८ को उदधाटन कार्य वडाअध्यक्ष लगायत अन्यकाे सहभागीतामा गर्नु भएको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here