कार्णाली नदीमा आएको  बाढीका कारनले गर्दा  बाँध टुटेको छ । बाँध टुटेकाले नदीहरुका पानी टिकापुर गाँउ डुवान मा छ

टिकापुर नगरपालीका ५ सिमरैनीमा गाँउमा कम्तीमा १०२ मिटरको बाँध फुटेको हो । त्यसकारण टीकापुर गाँउहरु डुवानमा परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here