रौतहट, १८ असोज ।
रौतहटको चन्द्रपुर नगरपालिका, चन्द्रनिगाहपुर ५ का वडा अध्यक्ष संजय काफले आफना वडामा पर्ने विद्यालयका विधार्थीहरुलाई स्कुल बैग वितरण गरेको छन् । वडाअध्यक्ष काफलेले सोमबार एक कार्यक्रमको आयोजना गरि आधुनिक प्राथमिक विद्यालय राजपैडामा अध्ययनरत बाल बालिकाहरुलाइ स्कुल ब्याग बितरण गरेका हुन । स्कुल बैग वितरण गर्दै अध्यक्ष काफलेले बोलेर होइन गरेर देखाउनु पर्छ भन्ने शिद्धान्तलाइ सिरोधार्य गर्दै आफुले यो कार्य गरेको बताएका छन् ।

हिजोका दिनमा ३०, ४० जना विद्यार्थी रहेकोमा आज १६० जाना विधार्थी नियमित अध्ययन गरेको देख्दा खुशी लागेको बताए ।








