अखिलेश कुमार यादव ।रौतहट ।

गौर नगरपालिकामा १ दिने निशुलक आँखा शिविरको शनिवार एक कार्यक्रको बीच उद्घाटन गरिएको छ । गौर नगरपालिकाको मेयर अजय कुमार गुप्ताले १ दिने निशुल्क आँखा शिविरको उद्घाटन गर्नु भएको छ ।May be an image of 6 people, people standing and outdoors

गौर नगरपालिकाको आयोजना तथा डाक फाउन्डेसन को आर्थिक सहयोग र नेपाल नेत्र ज्योती संघ गौर आँखा अस्पतालको संयुक्त आयोजनामा १ दिने निशुल्क आँखा शिविरको शनिवार उद्घाटन गरिएको छ ।May be an image of 1 person, standing, outdoors and text that says 'Shot on OnePlus By RN Sah 10/2/21 10:02AM 10:02 AM'

गौर नगरपालिकाको प्राङ्गण र गौर नपा वडा नं.८ पुरेनवा आधारभूत बिद्यालयमा शिविर संचालन गरिएको गौर नगरपालिकाले जनाएको छ ।May be an image of 5 people, people standing and outdoors

अन्य जिल्ला लगायत भारतीय नागरिकले पनि यो नि:शुल्क आँखा शिविरमा उपचार गराउन पाउने अभिप्रायले शिविरको आयोजना गरिएको नगरप्रमुख गुप्ताले बताउनु भएको छ । यस शिविरमा अपरेसन देखि सम्पुर्ण सेवा सुविधा नि:शुल्क हुने नेपाल नेत्र ज्योति संघ गौरले जनाएको छ ।May be an image of one or more people, people sitting and indoorMay be an image of one or more people, people standing, indoor and text that says 'Û DGa Shot on OnePlus By RN Sah 10/2/21 9:48 AM'May be an image of 1 person, standing, indoor and text that says '2 Shot on OnePlus By RN Sah 10/2/21 9:48 9:48AM AM'

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here