साउन ७,धनगढी ।बिहिबार सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस परीक्षण शून्य पाइएको छ।अस्पतालमा कोरोना परीक्षण नै नभएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताएका हुन्।पछिल्लो २४ घण्टामा अस्पतालबाट ४ जना डिस्चार्ज भएका छन् भने थप २ जना नयाँ संक्रमित भर्ना भएका छन्। हाल अस्पतालमा १८ जना संक्रमित उपचाररत छन्। जसमध्ये  २ जना आईसीयू, ८ जना अक्सिजनको सर्पोटरमा उपचाररत छन भने ८ जनाको अवस्था भने सामान्य रहेको सूचना अधिकारी श्रेष्ठले बताए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here