http://https://m.facebook.com/story.php?story_fbid=4266296850129663&id=100002481704398 साउन ४काठमाडौ । एकता को विकल्प छैन बदलिएको परिस्थिथि मा जनता समाजवादी पार्टी लाई फेरि समय ले एक पटक अवसर प्रदान गरेको छ l यो अवसर लाई पक्कै हाम्रो नेतृत्व ले गुमाउने छैन र पार्टी लाई एक ढिक्का बनाएर लागने छl प्रतिनिधि सभा को बाकि कार्यकाल को सुनिस्चिता सहित को जसपा को एकता लाई जोगाउन जसपा का नेतृत्व पंक्ति सम्पूर्ण कार्यकर्ता तथा शुभचिन्तक हरु मा संयम र धैर्यता का साथ् अघि बढ्न आग्रह गर्दछु र आफ्ना मुद्दा हरु सम्बोधन गराउन ध्यान केन्द्रित गर्नु पर्दछ l कारवाही प्रतिसोध र बदला को राजनीति ले आज सम्म कसै लाई सहि गन्तब्य मा पुर्याएको छैन र पुर्याउँदैन् र हालै मा तपाई हामी ले हेरी सक्नु भो नेकपा एमाले को बिबाद ले त्यो पार्टी को अवस्था के छ र कुन समुह लाई कति फाइदा भयो ,फाइदा त बिपक्षी लाई नै भयो तेसैले अहिले को आवश्यकता पार्टी एकता जोगाउनु हो र २०० वर्ष भन्दा बढी शोषण उत्पीडन मा परेको आदिवासी जनजाति ,मधेसी , दलित , मुस्लिम, थारु , महिला , अल्पसंक्यक समुदाय को हक हित को लागि लडाई लड्न र न्याय र हक अधिकार दिलाउन को लागि जसपा निर्माण भएको थियो र यो एकता जोगउन सम्पूर्ण नेता गण, कार्यकर्ता र शुभचिन्तक हरु आ- आफ्नो ठाउँ बाट योगदान दिनु पर्दछ र एकता जोगाउनु नै आज को मूल भूत आवश्यकता हो र जसपा नेपाल अवस्य नै देश को बैकल्पिक शक्ति को रुप मा उदाउने छ ।