काठमाडौं, असार,१८// कोरोनाका कारण अहिले सारा विश्व नै आक्रन्त छ । विभिन्न देशहरुले कोरोनाविरुद्धको खोप निर्माण गरिरहेका छन् ।

कोरोना भाइरसका विभिन्न प्रकारहरु देखीइरहेको बेला जोनसन एण्ड जॉनसन कम्पनीले डेल्टा भाइरस पनि निको पार्न सक्ने खोप बनाएको दाबी गरेको छ ।

जोनसन एण्ड जॉनसन कम्पनीले आफ्नो खोपको एक डोजले मात्रै पनि ठिक पार्ने दाबी गरेको छ ।

कम्पनीका अनुसार उक्त खोपले ८५ प्रभावकारी रहेको दाबी गरेको छ । ८ महिनाको अनुसन्धानले खोप प्रभावकारी रहेको कम्पनीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here