रौतहट १५ असार ।                                                          रौतहटमा साेमवारकाे दिन करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
करेन्ट लागेर जिल्लाको माधवनारायण नगरपालिका ६ माधोपुरका अच्छेलाल दास तत्माको ३८ वर्षिय छोरा जुगल दास तत्माको मृत्यु भएको छ ।
स्थानीय बिनेचन चौधरीको घरमा विधुत मोटरको तार जोडने क्रममा करेन्ट लाग्दा तत्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज बेलुका साढे ५ बजेको समयमा करेन्ट लागेर गम्भिर घाइते भएका तत्माको उपचारका लागि सुकदेव चौक स्थित शिवदर्शन हस्पिटल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरी चौकी माधोपुरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here