रौतहट । जिल्ला रौतहट गौर न.पा.वडा नं.२ स्थित महादेवपट्टी टोलमा आफू प्रहरी कर्मचारी भएको भन्दै स्थानिय मानिसहरुलाई धाक-धम्की दिई स्थानिय जनमानसमा त्राश फैलाई तथा निषेधाज्ञाको समयमा मानिस र सामानहरु नेपाल भारत सिमाबाट आवतजावत गराईदिने प्रलोभन दिई स्थानिय मानिसहरुबाट रकम असूल गर्दै आएको ऐ.ऐ.बस्ने रमन पटेलको छोरा बर्ष ३० को सुशिल पटेललाई पक्राउ गरी अधिकार प्राप्त अधिकारी बाट थुनामा राख्ने अनुमति लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here