काठमाडौँ– नेकपा एमालेले महाधिवेशन आयोजक समितिका सदस्यको कार्यविभाजन गरेको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको महाधिवेशन आयोजक समितिको बैठकले  २६५ जना नेताहरुको कार्यभिजान गरेको हो ।

जसमा अध्यक्ष केपी शर्मा ओलीलाई स्कूल विभागको जिम्मेवारी दिइएको छ भने महासचिव इश्वर पोखरेललाई कार्यालय प्रमुख र उपत्यका विशेष कमिटीको इञ्चार्जको जिम्मेवारी दिइएको छ ।

तर माधवकुमार नेपाल पक्षका नेताहरुलाई भने कुनै जिम्मेवारी दिइएको छैन ।

यस्तो छ नेताहरुको कार्यविभाजन

सभार खबरहब

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here