प्रदेश २ सरकारले रामनवमीको अवसरमा भोलि सार्वजनिक विदा घोषणा गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले एक विज्ञप्ति जारी गर्दै रामनवमीको अवसरमा बुधबार सार्वजनिक विदा दिएको जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here