रौतहट २८ चैत ।
रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकामा विधालय भवनको गरियो शिलान्यास गरिएको छ । शुक्रवार एक कार्यक्रमका बिच देवाहीगोनाही नगरपालिकाको उपप्रमुख परनिया देवि पटेल द्वारा बिधालयमा थप भवन निर्माणको लागि शिलान्यास गरिएको हो ।

देवाही गोनाही नगरपालिका वार्ड नम्बर ८ मा अवस्थित श्री बौधिमाइ प्रा.बि को स्तर–उन्नति एवं बिधालयको वृद्धि बिकासका लागि थप भवन निर्माणको शिलान्यास गरिएको उपमेयर पटेलले जानकारी गराउनु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here