रौतहट १५ चैत ।
प्रदेश २ सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री माननीय श्री योगेन्द्र राय यादवको प्रमुख आतिथ्यमा आज रौतहट निर्वाचन क्षेत्र नं १ को ख स्थित पिप्रा बजारमा होलिके रंग, जनता के संग नाराका साथ होली मिलन सांस्कृतिक समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

कार्यक्रममा जनकपुर र रौतहटको सांस्कृतिक टोलीले प्रस्तुति दिएको छ,। कार्यक्रममा उपस्थित सबै पुरुष तथा महिला लाई प्रमुख अतिथि राज्य मन्त्री योगेन्द्र यादवले गम्छा र साडीले सम्मान गरेका हुन । कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य रेवन्त झा सहित पार्टीका हजारौं नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here