रौतहट २७ फागुण ।
रौतहट जिल्लाको राजदेवी नगरपालिकामा जनता आवास कार्यक्रम अन्तर्गत बिहिवार वडा न ७ मुड्वालवामा ७ वटा घर निर्माणको लागि बिधायक बाबुलाल साहले शिलान्याश गर्नु भएको छ
प्रदेश २ सरकारका भौतिक पुर्वाधार बिकाश मन्त्रालय द्वारा जनता अवास कार्यक्रम अन्तर्गत मार्फत दलितहरुको लागि पकी घर बनाउन राजदेवीनगरपालिकामा पनि शुरु गरिएको छ ।

प्रदेश सरकारले प्रदेश २ का आठौ जिल्लामा बसोबास गर्ने दलित अति बिपन्नमा पर्ने मुसहर, र डोम जातीहरुको लागि सो भवन निर्माण गर्न लागिएको हो । जनता अवास कार्यक्रम अन्तर्गत राजदेवी नगरपालिका वडा ७ मुड्वालवामा मुसहरुको लागि पकी घर अब बन्न लागेको हो । एक कार्यक्रमका बिच रौतहट जिल्ला निर्वाचन क्षेत्र नम्बर १ प्रदेश २ सांसद बाबुलाल शाहले शिलान्यास गर्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here