रौतहट २२ माघ ।
नेकपाको दाहा नेपाल समूहले आह्वान गरेको आम हड्तालको असर रौतहट जिल्लका सदरमुकाम गौरमा पनि देखिएको छ । हड्तालका कारण सडकमा फाट्टफुट्ट मात्रै गाडी चलेका अवस्था दखिएका छन् ।बजारका पसलहरु भने बन्द नै छन् ।सार्वजनिक गाडी नचलेका कारण यात्रुले भने सास्ती पाएका छन् । केही मोटरसाइकल र टेम्पु भने चलिरहेका छ भने गौर बजारका भित्री पसल पनि खुलेका छन् । राजमार्गमा हिड्ने ठूला गाडी चलेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here