रौतहत १० माघ ।
रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका का अध्यक्ष अरुणकुमार साहले पत्रकार रबिन्द्र मण्डललाई ५१ हजार रुपैया दिने घोषणा गरेका हुन् ।
सुक्रबार पत्रकार महासङ रौतहट शाखाको ११ औं बार्षिक साधारण सभाको दिन गाउँपाालिका अध्यक्ष साहले सवारी दुर्घटनामा परि लामो समय देखि घरमै उपचाररत रहेका नेपाल पत्रकार महासङ रौतहट शाखाका पुर्व सचिव सन्चारकर्मी रबिन्द्र मन्डललाई ५१ हजार आर्थिक सहयोग गरेका हुन् ।








