रौतहट ९ माघ ।
यमुना माई गाउँपालिका, प्रमुख श्री प्रसाद मुखियाका ममता मयि आमा महेश्वरी देवीको विहिवार राती करिव ८: ५५ वजेको समयमा ९६ वर्षको उमेरमा असमायिक निधन भएको हो । उक्त खबर सुन्दा रेड टेलिभिजन परिवार मर्माहित भएको छ । मृत आत्माको चिर शान्तीको कामनाका साथै परिवारजनमा धैर्य धारणको लागि भगवानले शक्ति प्रदान गरुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here