झापा ६ माघ ।
झापाबाट लागूऔषध सहित प्रहरीले दुई युवकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिबन्धित लागूऔषध ब्राउनसुगर सहित प्रक्राउ पर्नेमा सुनसरी धरान १७ बस्ने २४ वर्षीय ईश्वर थापा र पाँचथर हिलिहाङ गाउँपालिका २ बस्ने २८ वर्षीय अरुण सुब्बा लिम्बु रहेको प्रहरीले बताएको हो ।
शसस्त्र प्रहरी बल बिओपी काकर भिट्टाबाट खटिएको टोलीले झापाको मेचीनगर नगरपालिका ६ बाट ५० ग्राम ब्राउन सुगरसहित उनी दुई जनालाई नियनत्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जानएको छ ।
पक्राउ परेकाहरुलाई जिल्ला अदालत झापाबाट म्याद थप गरी अनुसन्धान भइरहेको झापाका डिएसपी थापाले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here