रौतहट १५ मंसिर ।
रौतहट जिल्लाको कटहरिया नगरपालिकामा १५ शैयाको अस्पताल निर्माणको शिलान्यास गरिएको छ । रौतहट जिल्लाको कटहरिया नगरपालिकामा १५ शैयाको अस्पतालको भवन शिलान्यास भएको छ । रौतहट कटहरिया नगरपालिका १५ शैयाको अस्पताल भवन निर्माणको शिलान्यास कार्यक्रम सम्पन्न भएको हो ।
कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम कुशवाहाले सो अस्पताल भवनको शिलान्यास गर्नुभएको हो ।


कार्यक्रमा उप प्रमुख नुरजहाँ खातुन, समाज सेवी युवा नेता नसरूदिन अन्सारी नगर प्रवक्ता चन्दन कुश्वाहा,वडा अध्यक्ष हरु सर्फलाल गुप्ता,हरिभजन साह,राजकुमार साह,प्रमुख प्रशासकिय अधिकृत राम प्रकाश साह कटहरिया इलाका प्रहरी कार्यालयको सई लतिफ अंसारी, स्वास्थ्य संयोजक अमृत भगत कुशवाहा, कटहरिया नगरपालिकाको कर्मचारी लगायत को उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here